Monday, May 21st

Last update08:33:43 AM GMT

  • Tool

    Font tool:


संवाद

हामी शिक्षक

E-mail Print PDF
User Rating: / 1
PoorBest 

-किशोरदत्त बराल

“आजकलका शिक्षक पढाउँदैनन्। शिक्षकहरू पढाउन जान्दैनन्।  शिक्षक पार्टीका कार्यकर्ता भएका छन्; पढाउनभन्दा धेरै राजनीति गर्दछन्। शिक्षकहरूका लागि पढाउन भन्दा पनि समय बिताउन र राजनीतिका कुरा गर्ने थलो भएका छन् विद्यालय।”

शिक्षकका नाममा खुलापत्र

E-mail Print PDF
User Rating: / 2
PoorBest 

-राधेश्याम अधिकारी

आदरणीय शिक्षकहरू,

आज म तपाईंहरूको नाममा यो पत्र लेख्दैछु। हुनत आजको नेपालमा कुनै पनि विषयमा आफैं सोच्ने, अन्तस्करणबाटै त्यो कुरा ठीक वा बेठीक के हो भनेर छुट्याउने अनि 'ठीक' लाई स्वीकार्ने र 'बेठीक' लाई अस्वीकार गर्ने राष्ट्रिय क्षमतामा ह्रास आउँदै गएको छ। बुझेर कुनै काम गर्नुभन्दा पनि लहैलहैमा लाग्ने र परिणामका बारेमा विचार नपुर्‍याई पछुताउने अवस्था सिर्जना हुँदैछ। तथापि; आशा र भरोसा लिएको छु कि मैले उठाएका मुद्दाहरूबारे तपाईंहरूले केही क्षण सोचिदिनुहुनेछ।

पारदर्शी होऔ, जवाफदेही बनौँ !

E-mail Print PDF

शिक्षक मासिकले एलायन्स फर सोसल डाइलग (एएसडी) सित मिलेर शिक्षा क्षेत्रको बजेट र त्यसको उपलब्धिबारे सरकारी अधिकारी, शिक्षाविद, अर्थविद, प्रधानाध्यापक, शिक्षक युनियनलगायतका सरोकारवालाहरुसित २३ साउन २०६८ मा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्‍यो । शिक्षा मन्त्रालयका कार्यक्रम शाखा प्रमुख हरि लम्सालले 'शिक्षा बजेटको बाँडफाँड, उपयोगिता, उपलब्धि र सुधारका बाटाहरु' प्रस्तुत गरेपछि त्यसैमा आधारित रहेर सहभागिहरुले आ-आफ्नो धारणा राखेका थिए ।त्यसको सार संक्षेपः