त्रिभुवन विश्वविद्यालयको सेवामा करिब चार दशकबिताएका प्रा. डा.श्रीधरप्रसाद लोहनी अङ्ग्रेजी साहित्यका कहलिएका प्राध्यापक हुन् । त्रिवि प्रवेश गर्नुअघि २०१९ देखि २०२२ सालसम्म लोहनीले ‘पार्ट टाइम’ शिक्षककाकाठमाडौं, डिल्लीबजारस्थित विजयस्मारक माविमा पढाएकाथिए । त्यसवेला उनी एम.एस्सी. गर्दैथिए ।
बाँकी अंश प्रतिक्रिया दिनुहोस्
सफल नागरिकका असल शिक्षक

