Monday, May 21st

Last update08:33:43 AM GMT

  • Tool

    Font tool:


विश्लेषण विश्लेषण

विश्लेषण

गुणस्तरीय शिक्षा र सीपको मापन

E-mail Print PDF
User Rating: / 4
PoorBest 

-डा. सुरेशराज शर्मा

स्तरीय शिक्षा केलाई भन्ने? स्तरको मापन कसरी र कसले गर्ने? नेपालमा स्तरीय शिक्षाप्रतिको धारणा कस्तो रह्यो? अब कस्तो हुँदै जाला? यही सोचको सेरोफेरोमाSuresh_Raj_Sarma आफ्ना धारणाहरू यहाँ राख्न खोजेको छु।

अङ्ग्रेजी शिक्षा: को बन्ने, ‘म’ कि ‘उ’ अथवा तेस्रो

E-mail Print PDF
User Rating: / 1
PoorBest 

-विद्यानाथ कोइराला

dr._bidhyanath1नेपालमा अङ्ग्रेजी भित्र्याउने सरकार हो । तिनका उच्च पदस्थहरुको रहर हो । आवश्यकता हो ।सरकारले निम्त्याएको यो रहर र आवश्यकता जनताको भएको छ । किनकि उनीहरुले त्यहाँ भविष्य देखेका छन् ।जागिरको भविष्य । इज्जतको भविष्य, व्यक्तितग क्षतिपूर्तिको भविष्य ।

उमाशिको गन्तव्य र चुनौती

E-mail Print PDF
User Rating: / 5
PoorBest 

DR_binayaनेपालमा उच्च माध्यमिक शिक्षा (१०+२) को इतिहास धेरैलामो नभए तापनि यसको विस्तारको गति तीव्र रहेकोछ । ३८ वटा उमावि सञ्चालन गर्न स्वीकृति प्रदान गरी प्रारम्भ भएको उच्च माध्यमिक शिक्षा परिषद्ले हालसम्म २४९३ उमाविलाई सञ्चालन स्वीकृति प्रदान गरिसकेको छ ।