Monday, May 21st

Last update08:33:43 AM GMT

  • Tool

    Font tool:


गतिविधि गतिविधि शिक्षकको नयाँ तलबमान

शिक्षकको नयाँ तलबमान

E-mail Print PDF
User Rating: / 20
PoorBest 

 

 

तह/श्रेणी

साविकको तलबमान

(रु.)

२०६८/४/१ देखि लागू भएको नयाँ तलबमान

२०५७/४/१ भन्दाअघि नियुक्त भई प्राविधिक स्केल खाईपाई आएकाहरूको लागि विशेष व्यवस्था

 

 

तलब स्केल (रु.)

ग्रेड सङ्ख्या

ग्रेड दर

जम्मा

ग्रेड सङ्ख्या

शुरुको तलबमा थप

अन्तिम तलब

 

दुई विषयभन्दा बढी एसएलसी अनुत्तीर्ण

७,४८०

१०,६१०

१५

८८

११,९३०

१८०

१२,११०

दुई विषयसम्म एसएलसी अनुत्तीर्ण

८,०२०

११,२९०

१५

१००

१२,७९०

२००

१२,९९०

प्राथमिक तृतीय

९,९००

१३,६५०

१५

११०

१५,३००

२२०

१५,५२०

प्राथमिक द्वितीय

१०,५६०

१४,४८०

१७

१२०

१६,५२०

२४०

१६,७६०

प्राथमिक प्रथम

१३,९९०

१८,७९०

१५

१६०

२१,१९०

३२०

२१,५१०

निमावि तृतीय

१०,५६०

१४,४८०

१७

१२०

१६,५२०

२४०

१६,७६०

निमावि द्वितीय

१३,९९०

१८,७९०

१५

१६०

२१,१९०

३२०

२१,५१०

निमावि प्रथम

१४,७८०

१९,७८०

१२

१८०

२१,९४०

३९०

२२,३३०

मावि तृतीय

१३,९९०

१८,७९०

१५

१६०

२१,१९०

३२०

२१,५१०

मावि द्वितीय

१५,८१०

२१,०८०

१२

१९५

२३,४२०

३९०

२३,८१०

मावि प्रथम

१८,७२०

२४,७४०

११

२३०

२७,२७०

 

 

२७,२७०

स्रोतः अर्थ मन्त्रालय

नोटः तलब वृद्धिमा राहत अनुदानका शिक्षकहरू परेका छैनन्। तथापि माथि उल्लिखित तह/श्रेणीगत तलब वृद्धिको अनुपातमा उनीहरूको पनि तलब बढाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको जानकारी अर्थ र शिक्षा मन्त्रालयका अधिकारीहरूले दिएका छन्।  


Add comment